जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने २५१ जना पक्राउ

जेनजी आन्दोलन : तोडफोड, आगजनी र लुटपाट गर्ने २५१ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले २५१ जनालाई पक्राउ गरेको छ । ११ कात्तिकसम्मको विवरण अनुसार देशभरबाट २५१ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनका अनुसार सबैभन्दा काठमाडौंमा ९९ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, […]

थप पुरा समाचारको लागि
TOP