मे २० देखि धेरै किन्डल मोडलहरूमा ‘किन्डल स्टोर’ बन्द हुँदै

मे २० देखि धेरै किन्डल मोडलहरूमा ‘किन्डल स्टोर’ बन्द हुँदै

अमेजनले आफ्ना सन् २०१२ र सोभन्दा अघि सार्वजनिक गरिएका पुराना किन्डल ई-रिडर्स र किन्डल फायर डिभाइसहरूमा 'किन्डल स्टोर' को एक्सेस स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

थप पुरा समाचारको लागि
TOP