‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक

‘नियोसिया’ इलेक्ट्रिक भ्यानको आयात र बिक्रीमा उच्च अदालतको रोक

१२ कात्तिक, काठमाडौं । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नु र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू’ अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ । यो निर्णयसँगै, नयाँ नाममा गाडी आयात गर्ने गतिविधि कानुनी संकटमा […]

थप पुरा समाचारको लागि
TOP