उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ६ जना हिमपातमा फसे
१२ कात्तिक, गोरखा । उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका तीन जना विदेशी पर्यटकसहित ६ जना हिमपातमा फसेका छन् । हिमाल चढ्ने क्रममा उनीहरू बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘तीन जना इटालियन नागरिकहरू, एक जना गाइड र दुई जना पोर्टर गरेर तीन जना नेपाली गएका रहेछन्,’ एसपी भरतबहादुर विकले भने, ‘हिमाल […]
थप पुरा समाचारको लागि