सेयर बजारका सबै सूचक बढे, पौने १० अर्बको कारोबार
१८ असार, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो । कारोबार रकम पनि बढेको छ […]
थप पुरा समाचारको लागि