रास्वपा, जेनजी, बालेन र कुलमानबीचको सहकार्य प्रयासमा के हुँदैछ प्रगति ?

रास्वपा, जेनजी, बालेन र कुलमानबीचको सहकार्य प्रयासमा के हुँदैछ प्रगति ?

विभिन्न पक्षसँग उच्चस्तरीय संवादका लागि संयोजक तोकिएका उपसभापति स्वर्णिम वाग्लेले कुलमान घिसिङ र बालेन समूहका प्रतिनिधि दुवैतर्फ एकसाथ छलफल गरेका छन् । उनले आफ्नो रविभवनस्थित कार्यालयमा केही जेनजी प्रतिनिधि बोलाएर छलफल गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP