डेंगुको सन्त्रास, बिरामी संख्या ६० हजार नाघ्न सक्ने

डेंगुको सन्त्रास, बिरामी संख्या ६० हजार नाघ्न सक्ने

यसवर्ष देशभरि डेंगु संक्रमित ६० हजार नाघ्न सक्ने सरकारको अनुमान छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यसका लागि आवश्यक कार्ययोजना तयार पारेको छ । डेंगु संक्रमण साउनदेखि बढ्दै भदौ र असोजमा उच्चतम अवस्थामा पुग्नेछ भने कात्तिकदेखि घट्न थाल्ने महाशाखाले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP