आज दक्षिण कोरियामा ट्रम्म र सी भेट्दै, व्यापार युद्ध अन्त्य हुने विश्वास

आज दक्षिण कोरियामा ट्रम्म र सी भेट्दै, व्यापार युद्ध अन्त्य हुने विश्वास

१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच […]

थप पुरा समाचारको लागि
TOP