रणनीति बदल्दै चीन, अब विद्युतीय सवारीमा सहुलियत हटाइने

रणनीति बदल्दै चीन, अब विद्युतीय सवारीमा सहुलियत हटाइने

१३ कात्तिक, काठमाडौं । चीनले विद्युत् सवारीसाधन उद्योगका लागि दशकौँदेखि दिंदै आएको सरकारी अनुदान (सहुलियत) अन्त्य गर्ने स्पष्ट संकेत गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार, वर्षौँको ठूलो सरकारी सहयोगले देशमा ईभी उद्योगको तीव्र वृद्धि सम्भव बनाएको थियो । यही सहुलियतकै कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन ईभीको अत्यधिक उत्पादनको समस्यामा फसेको छ । चीनका शीर्ष […]

थप पुरा समाचारको लागि
TOP