गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग

रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित तथा दिगो उडान सुचारु गर्न माग गरेको छ । विमानस्थलबाट नियमित उडान नभए कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP