‘माओवादीसँग एकताको पक्षमा ९९ प्रतिशत, एक-दुईटा बियाँ त भेटिइहाल्छन्’

‘माओवादीसँग एकताको पक्षमा ९९ प्रतिशत, एक-दुईटा बियाँ त भेटिइहाल्छन्’

१३ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक प्रस्ताव पेस भएपछि नेताहरु पक्ष र विपक्षमा विभाजित भएका छन् । अध्यक्ष माधव कुमार नेपाल पक्षका नेताहरु माओवादीसँग पार्टी एकताको पक्षमा र सम्मानित नेता झलनाथ खनाल पक्षका नेताहरु विपक्षमा उभिएका छन् । नेताहरूका अनुसार यो कलहले पार्टी नै फुटको […]

थप पुरा समाचारको लागि
TOP