कहिले पर्ला पानी ? दिनभर धुम्मियो काठमाडौँको आकाश (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश आज दिनभर नै धुम्मिएको छ । वायु प्रदुषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल था मौसम विज्ञान विभागले बताएको छ । भोलि मंगलबारदेखि
थप पुरा समाचारको लागि