लिग २ क्रिकेट : यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आफ्नो पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन । जारी शृंखलामा दुवै टोली […]
थप पुरा समाचारको लागि