सुडानको अल-फशरमा ४५० बढी नागरिकको हत्या

सुडानको अल-फशरमा ४५० बढी नागरिकको हत्या

१३ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ) ले सुडानको अल–फशर शहर कब्जापछि ‘र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकुले सयौं नागरिकको हत्या गरेको जनाएको छ । डब्लूएचओ के प्रमुख टेड्रोस गेब्रेयेससले शहरको मुख्य मुख्य अस्पताल पवेश गरेर आरएसएफका लडाकुले सयौं आम नागरिकको हत्या गरेको बताएका हुन् । ‘अल-फशर अस्पतालमा ४६० जनाको हत्याको खबरले स्तब्ध […]

थप पुरा समाचारको लागि
TOP