वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन

वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन

२८ चैत, काठमाडौं । इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् । उच्चस्तरीय वार्ताका लागि पाकिस्तान पुगेका गालिबाफले वार्ता सुरू हुनु अघि इस्लामावादबाट यस्तो प्रतिक्रिया दिएका हुन् । बीबीसीका अनुसार इस्लामाबाद पुगेपछि प्रतिनिधिमण्डलका साथ आएका इरानी पत्रकारहरूसँग कुरा गर्दै गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि […]

थप पुरा समाचारको लागि
TOP