हुम्लामा सडक सञ्जाल जोडिएको ७ वर्षमा ७३ दुर्घटना, ३३ जनाको मृत्यु

हुम्लामा सडक सञ्जाल जोडिएको ७ वर्षमा ७३ दुर्घटना, ३३ जनाको मृत्यु

१३ कात्तिक, हुम्ला । हुम्लामा सडक सञ्जाल जोडिएको सात वर्षको अवधिमा ७३ वटा सवारी साधन दुर्घटना हुदाँ ३६ जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् । हुम्लामा सडक सञ्जाल जोडिएको पहिलो आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म यो क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा […]

थप पुरा समाचारको लागि
TOP