जेनजी पुस्ताले जगाएको आशा र भावी नेपालको सपना
म आशावादी छु र विश्वास पनि गर्छु कि जेन–जी पुस्ता आफ्नै हातले नयाँ नेपालको नैतिक डीएनए पुनर्लेखन गर्न सक्ने एक सक्षम, निष्पक्ष र निडर पहिलो पुस्ता हो । के जेनजी पुस्ताले जात र वर्गको मिथकरहित नागरिक सर्वोच्चताको अनुभूति हुने नयाँ नेपाल निर्माणको नेतृत्व गर्न सक्ला ?
थप पुरा समाचारको लागि