माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

माइक्रोबसको ठक्करबाट बालिकाको मृत्यु

१३ कात्तिक,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलियामा माइक्रोबसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बुटवलबाट सूर्यपुरातर्फ जाँदै गरेको लु १ ख ४७४९ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकलमा सवार बुटवल–१६ की पार्वती चौधरीकी छोरी दुई वर्षिया कृति चौधरीको मृत्यु भएको हो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि […]

थप पुरा समाचारको लागि
TOP