निजी विद्यालयमा खेलकुद प्रवर्द्धनका लागि एनएसएसएफ र प्याब्सनबीच सम्झौता

निजी विद्यालयमा खेलकुद प्रवर्द्धनका लागि एनएसएसएफ र प्याब्सनबीच सम्झौता

१९ असार, काठमाडौं । नेपाल स्कुल खेलकुद महासंघ (एनएसएसएफ) र निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)बीच खेलकुद प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीले निजी विद्यालयहरूमा खेलकुद कार्यक्रमको विकास, समन्वय […]

थप पुरा समाचारको लागि
TOP