जेनजी आन्दोलनमा प्रहरीको भूमिकालाई लिएर एमाले महासचिवले उठाए प्रश्न

जेनजी आन्दोलनमा प्रहरीको भूमिकालाई लिएर एमाले महासचिवले उठाए प्रश्न

१३ कात्ति, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । ‘२३ र २४ गतेको घटनाको सन्दर्भको कुरा गर्दा २३ गतेको घटनाका बारेमा १० हजार, १५ हजारको भीडको व्यवस्थापन गर्न नसक्ने अवस्थामा नेपाल प्रहरी हो र ?,’ बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा […]

थप पुरा समाचारको लागि
TOP