सेयर बजारले नाघ्यो २७ सय, फाइनान्समा फर्कियो आकर्षण

सेयर बजारले नाघ्यो २७ सय, फाइनान्समा फर्कियो आकर्षण

१९ असार, काठमाडौं । बिहीबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो । १२२ कम्पनीको मूल्य […]

थप पुरा समाचारको लागि
TOP