रेशम चौधरीले भने- नेपालको राजनीति धुमिल भयो, देश जोगाउन नयाँ दल दर्ता गर्‍यौं 

रेशम चौधरीले भने- नेपालको राजनीति धुमिल भयो, देश जोगाउन नयाँ दल दर्ता गर्‍यौं 

'नेपालको राजनीति अत्यन्त धुमिल भयो । राजनीति गर्नेहरूले नै नागरिकमाथि राजनीति गर्न थाले । त्यसकारण देश जोगाउन, राष्ट्र र राष्ट्रियताका लागि सही, सत्य र यथार्थ राजनीति गर्नुपर्छ भनेर नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) लाई राजनीतिक दलको रूपमा दर्ता गराएका हौं,' चौधरीले भने ।

थप पुरा समाचारको लागि
TOP