बागमती सरकार र दलहरुबीच बजेटको त्रुटि सच्याउने लिखित सहमति

बागमती सरकार र दलहरुबीच बजेटको त्रुटि सच्याउने लिखित सहमति

१९ असार, हेटौंडा। बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेटमाथि सांसद र दलहरुले उठाएका सवालको कार्यान्वयनमा सहमत भएको छ । आज बिहीवार दिउँसो प्रदेशसभा बैठक सञ्चालन पूर्व सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बजेटमा देखिएका त्रुटि सच्याउनेदेखि अनाधिकृत रुपमा बजेटमा समावेश भएका आयोजाहरुमाथि छानबिन गर्न लिखित सहमति गरेको हो । लिखित सहमतिपछि […]

थप पुरा समाचारको लागि
TOP