युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
तनहुँँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा रहेको बताएका छन् । तरुण दल तनहुँद्वारा प्रकाशन गरिएको ‘तरुण यात्रा’ पुस्तक विमोचन गर्दै सोमबार उनले भने, “देशमा प्रत्येक वर्ष पाँच
थप पुरा समाचारको लागि