हतारमा त्रुटिपूर्ण कानुन नबनोस् : सांसद किराँती

हतारमा त्रुटिपूर्ण कानुन नबनोस् : सांसद किराँती

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले लामो समयदेखि कानुन बनेको छैन भन्दैमा हतार हतार त्रुटिपूर्ण कानुन बनाउन नहुने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल चलिरहेको छ । १२ वर्षभन्दा लामो समयदेखि […]

थप पुरा समाचारको लागि
TOP