हलिउड फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ आजबाट विश्वभर रिलिज

हलिउड फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ आजबाट विश्वभर रिलिज

हलिउडको चर्चित एड्भेन्चर फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ शुक्रबारबाट विश्वभर रिलिज भएको छ। स्कारलेट जोहानसन र जोनाथन बेलीको मुख्य भूमिका रहेको यो फिल्म ‘जुरासिक पार्क’ फ्रेन्चाइजको सातौं र ‘जुरासिक वर्ल्ड’ श्रृंखलाको चौथो भाग हो । डायनासोरको संसारमा दर्शकलाई फेरि एकपटक पुर्‍याउने उद्देश्यसहित बनाइएको यो फिल्मलाई रिलिज भएलगत्तै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। फिल्म हेरेका दर्शकहरूले […]

थप पुरा समाचारको लागि
TOP