‘विशेष महाधिवेशन माग गर्नु केन्द्रीय सदस्य र पदाधिकारीप्रतिको अविश्वास हो’

‘विशेष महाधिवेशन माग गर्नु केन्द्रीय सदस्य र पदाधिकारीप्रतिको अविश्वास हो’

यो विशेष महाधिवेशन बोलाउनु भनेकै केन्द्रीय समितिका केन्द्रीय सदस्य हामीहरू र केन्द्रीय पदाधिकारीहरूप्रतिको अविश्वास हो । केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूले काम गर्न सकेनन् भन्ने हो ।

थप पुरा समाचारको लागि
TOP