जब आमिर खानलाई सेटमा लाने बसले छोडेर गयो…

जब आमिर खानलाई सेटमा लाने बसले छोडेर गयो…

सन् २००१ को ‘लगान’ बलिउडको आइकनिङ फिल्महरू मध्येको एकमा पर्छ । फिल्मको कथा त दर्शकलाई मन त पर्छ नै, सँगै यसको निर्माणताका किस्साहरू पनि उस्तै रमाइलो खालका छन् । हालै फिल्मका सहायक निर्देशक अपूर्व लाखियाले आमिर खानसँगको रोचक किस्सा सुनाएका छन् । उनका अनुसार शुटिङको दौरान उनले आमिरलाई छोडेर बस अघि बढाएका थिए । उनको […]

थप पुरा समाचारको लागि
TOP