सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा 

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा 

२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिए । सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए । मुख्यमन्त्री […]

थप पुरा समाचारको लागि
TOP