यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
२० असार, काठमाडौं । यो साता सेयर बजार ४.१६ प्रतिशत अर्थात् १०८ अंक बढेको छ । साताका सबै कारोबार दिन बजार बढ्यो । पाँच कारोबार दिन लगातार बढेसँगै नेप्से परिसूचकले २७ सय अंक नाघेको छ । यो साता नेप्से २७०३ अंकमा बन्द रह्यो । गत साता २५९५ अंकमा थियो । पहिलो दिन आइतबार २६.५३, सोमबार […]
थप पुरा समाचारको लागि