३२ वर्षीय युवा र ४ मुसासहित अन्तरिक्ष मिसन पठाउने चीनको तयारी 

३२ वर्षीय युवा र ४ मुसासहित अन्तरिक्ष मिसन पठाउने चीनको तयारी 

१४ कात्तिक, काठमाडौं । चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान ‘शेन्जो–२१’ बुधबार राति ११:४४ बजे प्रक्षेपण गर्ने तयारी गरेको छ। चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ। यो अभियान तियांगोङ अन्तरिक्ष स्टेशन तर्फ पठाइनेछ । त्यहाँ हरेक छ महिनामा तीन जना अन्तरिक्ष यात्रीहरूको टोली अदल–बदल गरिने छ । […]

थप पुरा समाचारको लागि
TOP