जेनजी आन्दोलनपछि पासपोर्ट बनाउनै सास्ती  

जेनजी आन्दोलनपछि पासपोर्ट बनाउनै सास्ती  

राहदानी विभागका अनुसार विभागमा पासपोर्ट बनाउनेको चाप बढे पनि सोही अनुसार सेवा प्रवाहमा समस्या भइरहेको छ । जिल्लामा पासपोर्टहरू जलेको, सिस्टम जलेका कारण पासपोर्ट वितरण हुन नसक्दा केन्द्रमा चाप बढेको हो ।

थप पुरा समाचारको लागि
TOP