लुम्बिनीमा एनपीएलको ट्रफी टुर सुरु हुँदै
 
                            १४ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गर्दै छ। लुम्बिनीले शनिबार र आइतबार (नोभेम्बर १ र २) मा टुर आयोजना गर्ने भएको हो । टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ। यो दुई दिन […]
थप पुरा समाचारको लागि