पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन, भेटिएन लक्ष्य
 
                            १४ कात्तिक, काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ । तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यस अवधिमा संकलन लक्ष्यको ८४.९ प्रतिशत मात्र प्राप्त […]
थप पुरा समाचारको लागि