डा. सुरेन्द्र भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन
१४ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका थिए । बिहीबार निर्वाचन आयोग पुगेर उनले दल दर्ताको निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि निवेदन दिँदा ५४ […]
थप पुरा समाचारको लागि