एन्फा यू-१६ युथ लिगमा आर्मीको पुनरागमन जित
२० असार, काठमाडौं । एन्फा यू-१६ युथ लिगमा त्रिभुवन आर्मी क्लबले पुनरागमन जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई ३–१ ले पराजित गरेको हो । खेलको १०औं मिनेटमा विष्णु सुनुवारले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। तर ३१औं मिनेटमा सोहित वाइबाले बराबरी गोल गर्दै आर्मीलाई खेलमा फर्काए। ७९औं मिनेटमा […]
थप पुरा समाचारको लागि