बैंकर/व्यवसायी छुट्याउने विषयमा किन अर्थ समितिको अड्चन ?

बैंकर/व्यवसायी छुट्याउने विषयमा किन अर्थ समितिको अड्चन ?

२० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको प्रभावकारी नियमन गर्न बैंकर र व्यवसायी छुट्याउने प्रस्तावमा सांसदहरूले नै विरोध गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकको छलफलको क्रममा बैंक व्यवसायी छुट्याउन नहुने भन्दै सांसदहरूले नै संशोधन प्रस्ताव हालेका हुन् । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा […]

थप पुरा समाचारको लागि
TOP