कार्यालयमा आफैंले ताला लगाएका वडाध्यक्षले सडकबाटै दिने थाले नागरिकलाई सेवा

कार्यालयमा आफैंले ताला लगाएका वडाध्यक्षले सडकबाटै दिने थाले नागरिकलाई सेवा

१४ कात्तिक, रुकुमपूर्व । वडा कार्यालयमा ताला लगाएर गाउँपालिकालाई साँचो बुझाएका रुकुमपूर्वको थबाङ गाउँपालिका-२ का अध्यक्षले सडकबाट सेवा दिन थालेका छन् । आफूले उठाएका माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले उनले सडकको गल्लीमा बसेर नागरिकता सिफारिस लगायतका सेवा दिएका हुन् । ल्याप्टप र एउटा फोटोकपी मेसिन साथमा लिएर उनले अति आवश्यकीय सेवा गल्लीबाट दिइरहेको वडावासीले […]

थप पुरा समाचारको लागि
TOP