काठमाडौं महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं महानगरपालिकाले भन्यो– फोहोर घर बाहिर ननिकाल्नू

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो । महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो […]

थप पुरा समाचारको लागि
TOP