माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन्छ : जगन्नाथ खतिवडा
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले झलनाथ खनाल पक्षधरले एकता नगरौं भन्ने सुझाव दिए पनि बैठकले एकताको पक्षमा निर्णय लिने बताए । उहाँले नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी […]
थप पुरा समाचारको लागि