दक्षिण एसियाली एथ्लेटिक्समा पदक जित्ने खेलाडी नगदसहित सम्मानित
१४ कात्तिक, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विभिन्न विधामा पदक जितेका कूल ७ खेलाडीलाई सम्मान गरेको हो । यही कात्तिक ६ देखि ८ सम्म भारतको झारखण्डमा […]
थप पुरा समाचारको लागि