बालेनले गरे ऐतिहासिक सिंहद्वार उद्घाटन

२१ असार, काठमाडौं । देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमकाबीच उनले सिंहद्वार उद्घाटन गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षीस्थित असन प्रवेशद्धारमा उक्त सिंहद्वार निर्माण गरिएको छ । […]
थप पुरा समाचारको लागि