राजनीति बिकृत भयो, हामी सङ्लो पार्ने प्रयासमा छौं : डा. भट्टराई

राजनीति बिकृत भयो, हामी सङ्लो पार्ने प्रयासमा छौं : डा. भट्टराई

२१ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको राजनीति बिकृत भइसकेको बताउँदै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन् । फोहर भइसकेको […]

थप पुरा समाचारको लागि
TOP