बनेपा-नाला-भक्तपुर सडक ह्युमपाइप राखेर खुलाइयो

२२ असार, काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएर शुक्रबार रातिदेखि अवरुद्ध भएको बनेपा–नाला–भक्तपुर सडकखण्ड ह्युमपाइप राखेर खुलाइएको छ । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानदेखि सवारी आवागमन सुरु भएको हो । बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा ४५ […]
थप पुरा समाचारको लागि