एक नियुक्तिको हलचल : नाउपाको मन्त्री खुस्कियो, मुख्यमन्त्रीले गुमाए दुई तिहाइ

खप्तड पर्यटन विकास समितिको कार्यकारी निर्देशक नियुक्ति प्रकरणले सुदूरपश्चिम सरकारमा भूकम्प ल्यायो । नाउपाको मन्त्री पद खुस्कियो भने मुख्यमन्त्रीले दुई तिहाइको सुविधाजनक बहुमत गुमाए ।
थप पुरा समाचारको लागि