लिग २ क्रिकेट : अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा नन्दन यादव टोलीमा […]
थप पुरा समाचारको लागि