वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्छन् : गोकुल बास्कोटा
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेका पनि उल्लेख गरेका छन् । ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर, नेपालका […]
थप पुरा समाचारको लागि