भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्ड सुरु

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्ड सुरु

१५ कात्तिक, काठमाडौं । एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ। एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोर्ट्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन्, जसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को टोली पनि सामेल छ। नेपालका तर्फबाट जय प्रताप मास्के, रविन सुनुवार, र विपासना तामाङ प्रतिस्पर्धा गर्दै छन्। उनीहरूले मेल सोलो, […]

थप पुरा समाचारको लागि
TOP