हिजबुल्लाहले भन्यो : इजरायलले चेतावनी दिँदैमा आत्मसमर्पण गर्दैनाैं

हिजबुल्लाहले भन्यो : इजरायलले चेतावनी दिँदैमा आत्मसमर्पण गर्दैनाैं

२२ असार, लेबनान । हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लडाकूलाई निःशस्त्रीकरण गर्न दबाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताएका छन् । ‘यो चेतावनी हामीलाई आत्मसमर्पण स्वीकार गर्न बाध्य पार्ने छैन,’ हिजबुल्लाहको गढ मानिने दक्षिणी उपनगर बेरुतमा आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै कासिमले भने । गत वर्ष इजरायल र हिजबुल्लाहबीच […]

थप पुरा समाचारको लागि
TOP