संवैधानिक पदाधिकारीबारे सर्वोच्चले गरेको फैसलामा कांग्रेस बैठकमा उठ्यो प्रश्न

संवैधानिक पदाधिकारीबारे सर्वोच्चले गरेको फैसलामा कांग्रेस बैठकमा उठ्यो प्रश्न

२२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संवैधानिक अंगका पदाधिकारीबारे हालै सर्वोच्च अदालतले गरेको फैसला माथि प्रश्न उठेको छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले सर्वोच्च अदालतले गरेको फैसला संविधानको सर्वोच्चता माथिको प्रहार भएको बताएका छन् । ‘संवैधानिक पदहरुमा भएको नियुक्तिबारे हालै सर्वोच्च अदालतले गरेको फैसला संवैधानिक सभाद्वारा निर्मित संविधानलाई कमजोर बनाएको छ’, […]

थप पुरा समाचारको लागि
TOP